ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु

पर्वत – दोविल्ला–फलेवास सडकखण्डअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा भएको टयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । किराना सामान बोकेर पर्वतकै फलेवास नगरपालिका वडा नं २ थापाठानाका लागि गुडेको ग १ त २८२२ नंको ट्याक्टर गायत्री भन्ने स्थानमा आज दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा परी बागलुङको बागलुङ नगरपालिका–१३ बलेवाका १६ वर्षीय कमल नेपालीको मृत्यु … Continue reading ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु